बुटवलमा लायन्स क्लबद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग
बुटवल । सामाजिक कार्यमा अग्रसर ‘लायन्स क्लब अफ भृकुटी प्याराडाईज’ले क्यान्सर पीडितलाई आर्थिक सहयाेग गरेकाे छ । बुधबार क्लबकी थर्ड भिपि तुलसा पराजुलीकाे छाेरीकाे जन्मदिनकाे अवसर पारेर क्लबले आर्थिक सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथि ‘डिस्ट्रिक गभर्नर पिएमजेएफ लायन’ अर्जुनमान सैंजुकाे हातबाट देविनगरमा बसोबास गर्दै आएकी क्यान्सर पीडित हिरा कार्कीकाे अभिभावकलाई आर्थिक सहयोग हस्तान्तरण...