प्रकाश ज्वालाको पहलमा सल्यानका स्थानीय तहलाई स्वास्थ्य उपकरण हस्तान्तरण
सल्यान । प्रतिनिधि सभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाको पहलमा सल्यानका विभिन्न स्थानीय तहमा स्वास्थ्य उपकरण वितरण गरिएको छ ।सांसद ज्वालाको अनुरोधमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति तथा व्यवस्थापन महाशाखाबाट भिडियो एक्सरे मेसिन लगायत १० किसिमका स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामाग्रीहरू बिहिवार उपलब्ध गराइएको हो । सल्यानका स्थानीय तहका विभिन्न...