पाँचथरका क्यान्सर पीडितका उपचारार्थ यूके र काठमाडौबाट आर्थिक सहयोग
पाँचथर। गत बैशाखदेखि ओछ्यानमा थलिएर रहेका क्यान्सर पीडित जगत लिम्बू सम्बाहाम्फेको थप उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । पाँचथरको कुम्मायक गाउँपालिका–४ साविक रानिगाउँ ६ तसङगे टोल निवासी जगतलाई दाजुभाइ कन्ट्रिब्युशन यूकेबाट १ लाख ६ हजार २ सय ६४ रुपैयाँ र सम्बाहाम्फे उत्थान संघ केन्द्रीय समिति काठमाडौद्वारा ९१ हजार ३ सय ५० रुपैयाँ थप...