डेंगु संक्रमितको संख्या ४२ हजार नाघ्यो
काठमाडौं । चिसो मौसम शुरु भइसक्दा पनि डेंगु सक्रिमितको संख्या घटेको छैन । नेपालमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघेको छ । अहिलेसम्म यो वर्ष संख्या ५१ जनाको ज्यान गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्या ४२ हजार ५ सय ४ पुगेको छ । यो संख्या सन् २००४ यताकै उच्च...