नेपाली रक्तदाता संघ कतारद्वारा रक्तदान सम्बन्धि उत्प्रेरणात्मक र अन्तरक्रिया कार्यक्रम सम्पन्न
– शारदा भुजेल दोहा । नेपाली रक्तदाता संघ कतारले रक्तदान सम्बन्धि उत्प्रेरणात्मक र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।परोपकारी र मानवीय सेवा भावले प्रेरित भई सन् २०२० मा कतारमा स्थापना भएको नेपाली रक्तदाता संघले रक्तदान सम्बन्धि उत्प्रेरणात्मक र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीको सभापतित्वमा भएको कार्यक्रम अन्तर्राष्ट्रिय रक्तदाता...