सर्वाधिक उचाइमा सेयर बजार
काठमाडौं– केही दिनको गिरावटपछि सेयर बजारमा पुनः उछाल आएको छ। बजार सुधारिने क्रममा नेप्से सूचक अहिलेसम्मकै सर्वाधिक २०६५ दशमलब १७ अंक कायम भएको छ। सोमबार सेयर बजार सुधारिने क्रममा ५६ दशमलब ७२ अंकले बढेको हो। सोमबारको सुधारमा पनि थोरै सेयर पुँजी भएका तथा बजार पुँजीकरण धेरै भएका कम्पनीले मद्दत पुर्याएको छ। सबैभन्दा धेरै सेयर पुँजी...