सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौं-बिहीबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ। बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका लागि छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। बिहीबारका लागि १३ सय रुपैयाँ प्रतितोला तोकिएको चाँदी बुधबार १३...