गौतमबुद्ध विमानस्थलका लागि थप १८ अर्ब ऋण सम्झौता
काठमाडौं – निर्माणको अन्तिम चरणमा पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि एसियाली विकास बैङ्क (एडीबी)ले थप करिब पौने १८ अर्ब रुपैयाँ (१५ करोड डलर) सहुलियतपूर्ण ऋण लगानी गर्ने भएको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त ऋण सम्झौतामा हस्ताक्षर भयो। दक्षिण एसियाली उपक्षेत्रीय सहकार्य (सासेक)अन्तर्गतको विमानस्थल क्षमता अभिवृद्धि परियोजनाका लागि उक्त ऋण उपलब्ध...