बेलायती गृहमन्त्रीद्धारा नीरव मोदीलाई भारत सुपुर्दगी गर्न स्वीकृति
लण्डन- बेलायतकी गृहमन्त्री प्रिती पटेलले पन्जाव नेशनल बैंक (पीएनबी) घोटालाको अभियोग लागेका नीरव मोदीलाई भारत सुपुर्दगी गर्न स्वीकृति दिएकी छिन्। बिगत ४ वर्षदेखि बेलायतमा बस्दै आएका हिरा व्यापारी मोदीविरुद्ध पीएनबीबाट करिब १२ हजार करोड घोटला गरेको आरोप लगाइएको छ। उनलाई सन् २०१९ मा पक्राउ गरिएको थियो। केन्द्रीय जाँच ब्युरो (सीबीआई)का अनुसार गृहमन्त्री पटेलले सुपुर्दगी गर्न स्वीकृति दिएसँगै मोदीलाई...