एनआरएन युकेको महासचिवका कडा दावेदार – कर्मा पहाडी शेर्पा
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको महासचिवका प्रबल दावेदारको रुपमा नेपाल आदिवासी जनजाति महासंघ युकेका पुर्व महासचिव कर्मा पहाडी शेर्पालाई लिईएको छ। आगामी जुलाईमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको महाधिवेशनका लागि विभिन्न पदमा उम्मेद्वारी आउन थालेका छन्। यसरी बेलायतको चिसोमा भावी नेतृत्वका दावेदारहरुले माहौल तताउन सुरु भए संगै विभिन्न व्यक्तिहरु र संघसंस्थाहरुमा पनि आफ्नो पहुँचको...