पत्रकार महासंघ यूकेको निर्वाचन अगाबै शुरु भयो विवाद
लण्डन – नेपाल पत्रकार महासंघ यूके शाखाको आगामी निर्वाचनको विषयमा विवाद उत्पन्न भएको छ । निर्वाचन नजिकिएसँगै महासंघले महासंघको गते मे महिनामा बसेको पूर्ण कार्य समितिको बैठकको निर्णय विपरित निर्वाचन समितिले कार्यक्षेत्र भन्दा बाहिर गएर निर्वाचन नियमावली जारी गरेको भन्दै सो कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघले एक विज्ञप्ती सार्वजनिक गर्दै तदर्थ समिति वनिसकेको...