November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सुरेन्द्र श्रेष्ठको “आज फेरी किन मलाई” मार्मिक गीत युट्युबमा

5.9K

लन्डन । बेलायतको व्यस्तताका बावजुद कलम चलाई रहने बहुप्रतिभाशाली लेखक सुरेन्द्र श्रेष्ठले लेखेका गीत “आज फेरी किन मलाई” श्रोता र शुभचिन्तकहरुको लागि युट्युबमा सजिलै उपलब्ध छ।

श्रेष्ठ आफु पनि गीत गाउछन तर यो गीतमा शिशिर योगीको स्वर रहेको छ । योगीको मधुर मन्त्रमुग्ध स्वर र एररेंजेर महाराज थापाको सफल प्रयासले गीत यस्तो हृदयस्पर्सी बनेको छ कि साँची नै रुन मन लाग्छ र यस्तो लाग्छ गीतले आफ्नै मनको कुरा सुनाई रहेको छ।

पुरा गीतको लिंक तल उपलब्ध छ :

Advertisement

https://www.youtube.com/watch?v=xx6E9mg3lL4