कम्युनिष्ट सरकार कुरो धेरै गर्छ काम गर्दैनः प्रकाश शरण महत
लण्डन – नेपाली कांग्रेसका स–महामन्त्रि प्रकाश शरण महतले कम्युनिष्ट सरकारले काम भन्दा पनि कुरो बढी गर्ने बताएका छन् । पार्टीको नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठान (अन्तराष्ट्रिय शाखा) ले आयोजना गरेको अन्तराष्ट्रिय प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस पार्टीको राजनीतिक तथा सामाजिक रुपान्तरणमा आफ्नो धारणा राख्दै यसो बताएका थिए । संविधानमा विदेशमा बस्ने नेपालीहरुलाई जोडिराख्नु पर्छ भनेर संविधानमा...