एनआरएनए यूके अध्यक्षकी प्रत्यासी रोजिनाद्वारा ‘मेम्बरसीप ड्राइभ’ मा आफू अगाडि भएको दावी
लन्डन । एनआरएनए यूके निर्वाचनमा अध्यक्षकी प्रत्यासी रोजिना प्रधान राईले मेम्बरसीप ड्राइभलाई तीव्र पारेकी छन् । अल्डरसट र पिटरबरोमा तीनवटा कार्यालय सञ्चालन गरेर सदस्यता विस्तारमा जुटेकी राई अन्य प्रत्यासी भन्दा बढी क्रियाशिल देखिएकी छन् । बुधबारसम्म करिब २६ सय जनाले आवेदन दिएकोमा राईले आफुले बढी सदस्य बनाएको बताएकी छन् । सदस्यता आवेदन दिने अन्तिम समयसीमा...