November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आदिवासी जनजाति महासंघको अध्यक्षमा कर्मा पहाडी शेर्पा निर्वाचित

3.2K

लण्डन – नेपाल आदिवासी जनजाति महासंघ यूकेको निर्वाचनबाट अध्यक्ष पदमा कर्मा पहाडी शेर्पा विजयी भएका छन् ।

शेर्पा ४० प्रतिशतको विरुद्द ६० प्रतिशत भोट ल्याएर विजयी भएका हुन् ।

Advertisement