मिडल्याण्ड क्षेत्रका १२ मध्ये ११ उम्मेदवारले गरे प्रेम गाहा मगरको टीमसँग सहकार्य गर्ने निर्णय
लन्डन – एनआरएनए यूकेको जुलाई ३१ तारिखमा हुने गइ रहेको निर्वाचनमा मिडल्याण्ड क्षेत्रका १२ जना उम्मेदवार आकांक्षीहरु मध्ये ११ जनाले अध्यक्ष पदका प्रत्यासी प्रेम गाहा मगरको टीमसँग सहकार्य गर्ने जनाएका छन् । एनआरएन यूके निर्वाचनलाई केन्द्रित गरी गठन गरिएको मिडल्याण्ड प्रतिनिधि मण्डलको गत बुधबार सम्पन्न जुम बैठकले गाहामगरको टीमसंग सहकार्य गर्ने निर्णय गरेको प्रतिनिधि मण्डलका...