बेलायतमा कोरोनाको डेल्टा भेरिएन्ट तिव्र रुपमा फैलदैं, पुन: लकडाउन गर्ने योजना
एजेन्सी – १ मार्च पछि बेलायतमा शनिबार सर्वाधिक ८ हजार १२५ कोरोना संक्रमित फेला परेका छन् । यो फेब्रअरी पछिको सबैभन्दा ठूलो आंकडा हो । पब्लिक हेल्थ इङ्ल्याण्डका अनुसार गत एक हप्तामा कोरोनाको डेल्टा भेरिएन्टबाट संक्रमित हुनको व्यक्तिको संख्या ३० हजारले बढेको छ। संक्रमितको संख्या वृद्धि हुँदै गएकाले त्यहाँको सरकारले जून २१ मा समाप्त हुने...