नेफिन यूकेको सल्लाहकार र कार्यसमितिले पूर्णता पायो, महासचिवमा बिमला लिम्बू
लण्डन – नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) को कार्यसमितिले पूर्णता पाएको छ । गत जुन १९ मा सम्पन्न महासंघको चौथो महाधिवेशनले नयाँ कार्य समिति दिएपनि महासचिव लगायत अन्य केही पदहरु खाली रहेको थियो । गत सोमबार जुलाई १२ मा बसेको नयाँ कार्यसमितिको प्रथम बैठकबाट उपाध्यक्षमा मुकेन छन्त्याल, महासचिवमा बिमला लिम्बु र कोषाध्यक्षमा ल्हाक्पा...