खेलकुदको माध्यमबाट समाजलाई थप एकताबद्ध बनाउन सकिन्छ: प्रेम गाहा मगर
लण्डन -नटिङ्गहम नेपाली समाजद्वारा मिडल्याण्ड कप भलिबल प्रतियोगिता 2021 को फाइनल खेलमा बर्मिंङ्गहमले नटिङ्गहमलाई एकको बिरुद्द तीन सेट जीतेर ट्रफी हात पारेको छ | गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष एवम् २०२१–२०२३ का लागि अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरले ‘मिडल्याण्ड भलिबल टुर्नामेन्ट २०२१’ का विजयी टिमहरुलाई ट्रफी तथा पुरस्कार प्रदान गरेका थिए । नेपाली समाज नोटिङ्हामले...