गैर-आवासीय नेपाली संघ बेलायतमा स्वास्थ्य बिभाग गठन
स्वास्थ्य बिभागमा प्रमुख संयोजकको रुपमा फिलिपिन्समा एम डी पूरा गरी ग्लोबल पब्लिक हेल्थमा मास्टर्स गरिरहनु भएको डा. विशाल गुरुङ चयन हुनु भएको छ।अल्सर्ट स्थित विभिन्न संघ संस्थामा आबद्द हुनुभएका डा. गुरुङ इङ्ल्यान्ड राज्य परिषद बेलायतका प्रबक्ता पनि हुन् । धेरै फराकिलो टिमको साथमा बनेको स्वास्थ्य बिभागको चार विशेष सल्लाहकार छन। ओरल एन्ड मैक्सिलो फेसियल सर्जन...