कांग्रेससँगको सहयात्रा ८४ को निर्वाचनपछि पनि कायम रहन्छ: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको सरकारमा सहयात्रा ०८४ को निर्वाचनपछि पनि कायम रहने विश्वास दिलाएका छन्। बुधबार नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सहकार्य ०८४ को निर्वाचनसम्म कायम हुनेबारे सहमति नै गरिएकोले चुनावपछि पनि यो सहकार्य कायम रहने विश्वास दिलाएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो पहिलो ध्यान देशमा...