October 25, 2025, Saturday
२०८२ कार्तिक ८
1:37:26 pm

जेनजी आन्दोलनमा शहीद भएकाहरूको सम्झनामा सामूहिक भाइटीका

305

कामठाडौं । जेन–जी आन्दोलनका क्रममा शहीद भएकाहरूको सम्झनामा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको छ ।

काठमाडौंको माइतीघरमण्डलमा आज जेन–जी युनाइटेड परिवर्तन समूहले श्रद्धाञ्जली अर्पणसहित सामूहिक भाइटिका कार्यक्रम आयोजना गरेको हो ।

सहिद परिवार, घाइते लगायतका युवाको उपस्थितिमा शहीदहरूका तस्बिरमा भाइटीका लगाइएको थियो ।

Advertisement