April 18, 2025, Friday
२०८२ बैशाख ६
1:37:26 pm

हङकङमा ‘दिपक लिम्बु र डम्बर नेपाली सांगीतिक साँझ’ आयोजना हुँदै

२०८१ कार्तिक १४

860

हङकङ । ‘नेपाली तारा दिपक लिम्बु र गायक डम्बर नेपाली साङ्गितिक साँझ’ आयोजना हुने भएको छ । कार्यक्रमका लागि गायकद्धय हङकङ पुगेका छन् ।

कार्यक्रमको आयोजक केदेम परिवार हङकङक रहेको छ भने प्रायोजन याक्थुङ आर्टिस सोसाइटी हङ्कङ र याथुङ हाक्पारे पालाम सयङ हङकङ रहेको छ ।

रबिन कुमार नाल्बो र हाङ चेम्जोङको संयोजकत्वमा आयोजना हुने उक्त कार्यक्रम १ नोभेम्बरका हङकङ समयअनुसार साँझ ७ बजे जोर्डन याक एन्ड यति रेस्टुरेन्टमा हुने संयोजकद्धयले जानकारी दिएका छन् ।

Advertisement