किरात याक्थुङ चुम्लुङ हङकङको १३औँ अधिवेशन सम्पन्न
हङकङ । किरात याक्थुङ चुम्लुङ हङकङको १३औँ अधिवेशन सम्पन्न भएको छ । आइतबार काउलूनको जोर्डनस्थित याक एण्ड यति रेस्टुरेण्ट एण्ड बारमा सम्पन्न अधिवेशनले चक्रिय प्रणाली अन्तर्गत ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमितिको चयन गरेको छ । अधिवेशनले पहिलो एक वर्षको लागि अध्यक्षमा शेरबहादुर लक्सम्बा पहिलो र दोस्रो र तेस्रो वर्षको लागि समशेर तुम्बाहाङ्फेलाई चयन गरेको...