प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता हुने भएको हो। स्रोतका अनुसार भेटपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ भने प्रधानमन्त्री मोदीले आफ्ना समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम पनि रहेको छ । प्रधानमन्त्री देउवा र भारतका...