November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको मनोनयन दर्ता

1.4K

काठमाडौं । नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएकी छन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन् ।

संघीय संसद्को सचिवालयका अनुसार उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।

त्यस्तै यसअघि सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले पनि मनोनयन दर्ता गराइसकेका छन् ।

Advertisement