April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाली महिला टोलीले एसिया कप खेल्ने

1.5K

काठमाडौं । नेपाली महिला टोलीले महिला एसिया कप खेल्ने भएको छ । नेपालले आउँदो जुलाईमा हुने महिला एसिया कप खेल्ने भएको हो ।

एसीसीले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल भारत र पाकिस्तान तथा युनाइटेड अरब इमिरेट्स (यूएई) को समूह ‘ए’ मा छ ।

नेपालले पहिलो खेल जुलाई १९ मा पाकिस्तान, दोस्रो खेल जुलाई २२ मा यूएई र तेस्रो खेल भारतसँग जुलाई २३ मा खेल्नेछ ।

Advertisement