सीमान्तकृत पहरी जातिलाई फाइबर सिरक वितरण
काठमाडौं । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले पहरी जातिलाई फाइबर सिरक वितरण गरेका छन्। मन्त्री श्रेष्ठले सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा-२ बञ्चरेका सीमान्तकृत पहरी जातिका ४८ घरधुरीलाई प्रति परिवार एक थान फाइबर सिरक वितरण गरेका हुन्। उनले सोमबार औपचारिक कार्यक्रमबीच आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडा र हरिहरपुरगढी गाउँपालिकाका...