बेलायतका समाजसेवी राजशान्तिलाई ‘अन्तर्राष्ट्रिय सम्मान’
लन्डन । बेलायतका वरिष्ठ समाजसेवी राजकुमार सुनार (राजशान्ति) ले अन्तर्राष्ट्रिय सामाजिक योगदान सम्मान प्राप्त गरेका छन् । सुनारले ‘तेस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२३, मलेसिया अन्तर्राष्ट्रिय सामाजिक योगदान सम्मान’ प्राप्त गरेका हुन् । लमजुङ घर भइ हाल बेलायतमा बसोवास गर्दै आएका समाजसेवी सुनार राजशान्ति फाउण्डेशन यूकेका संस्थापक हुन् । उनले समाजमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै...