इप्रका धरानको हिरासत भवन उद्घाटन तथा हस्तान्तरण
विराटनगर । इलाका प्रहरी कार्यालय धरानको हिरासत भवन उद्घाटन तथा हस्तान्तरण समारोह कार्यक्रम सम्पन्न भएको छ । भवनलाई शनिबार कोशी प्रदेशका मूख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । जनस्तरबाट निर्माण आरम्भ गरी संघ, प्रदेश सरकार, धरान उपमहानगरपालिका तथा देश बिदेशमा रहेका विभिन्न संघसंस्था र दाताहरूको सहयोगमा निर्मित इप्रका धरानको हिरासत भवन...