‘कोशी प्रदेश नामकरण खारेजी’ आन्दोलन दोस्रो चरणमा प्रवेश गर्दै
मंसिर २ गते गोत्रीय कोशी नाम खारेजी आन्दोलन दोस्रो चरणमा प्रवेश गर्दैछ । प्रदेश १ को दुई तिहाई प्रदेश सदस्यले पहिचान विरोधी गोत्रीय कोशी नाम नामाकरणसँगै प्रदेश १ मा पहिचान पक्षधर शक्तिहरु एकीकृत भई आन्दोलनरत छन् । २०७९ फागुन १७ गते कोशी नाम नामाकरणसँगै प्रदेश एकमा निरन्तर आन्दोलन भईरहेको छ । पहिचान पक्षधर विभिन्न राजनैतिक...