आज देशैभरी २४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु
काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोनाका २४४४ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६,६४८ हजार पिसीआर र ४९९२ ऐन्टिजेन गरी ११,६४० नमुना परीक्षणमा २४४४ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा ४७, ललितपुरमा ११२ र काठमाडौंमा ३५५ गरी उपत्यकामा ५१४ जनामा संक्रमण पुष्टि भएको छ । आइतबारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या केही...