November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

४ अर्ब रुपैयाँले घट्यो गण्डकी प्रदेशको बजेट

2.2K

काठमाडौं– गण्डकी प्रदेशको बजेट ४ अर्ब रुपैयाँले घटेको छ। बजेट घटेपछि प्रदेशको चालु खर्चमा चाप पर्ने देखिएको छ।

मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट सार्वजनिक गर्दै छन्।

केन्द्र सरकारबाट पाउने अनुदान र राजश्वमा आएको कमीका कारण चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०७८/०६९ को बजेट घटेको हो।

Advertisement