गण्डकी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको ‘क्लिन स्विप’
कास्की । बुधबार भएको गण्डकी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले क्लिन स्विप पारेको छ । तीन सिटका लागि भएको निर्वाचनमा गठबन्धनबाट काँग्रेसकी कमला पन्त तथा माओवादीबाट सुरेश आलेमगर र भुवनबहादुर सुनार विजयी भएका हुन् । मत परिणामअनुसार पन्तले ३ हजार ८४ मतभार प्राप्त गरेक छिन् भने उनका प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले २७२४ मतभार...