लोकतान्त्रिक तमु संघ नेपाल बागमतीमा रोहन गुरुङ
काठमाडौँ । लोकतान्त्रिक तमु संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशनबाट रोहन गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा युवराज गुरुङ(दोलखा), सन्तमान गुरुङ(काठमाडौं), सचिव मदन गुरुङ(सिन्धुपाल्चोक), उपसचिव शम्भु गुरुङ(नुवाकोट), कोषाध्यक्ष रश्मी गुरुङ(काठमाडौं) रहेका छन् । त्यसैगरी सदस्यहरुमा पशुपति गुरुङ(दोलखा), सुर्य गुरुङ(सिन्धुपाल्चोक), जयन्ती गुरुङ(काठमाडौं)प्रविता गुरुङ(काठमाडौं), स्वरुप गुरुङ(भक्तपुर), हरिवोल मेघी गुरुङ(भक्तपुर), लालबहादुर गुरुङ(काठमाडौं), विकास गुरुङ(नुवाकोट), यमकुमारी गुरुङ(काठमाडौं),...