ओली नेतृत्वको सरकारले करको नाममा आतंक मच्चायोः प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले करको नाममा हरेक क्षेत्रमा आतंक मच्चाएको आरोप लगाएका छन् । दिपावली तथा छठ पर्वको अवसरमा आज रौतहटको घिऊरामा आयोजित शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको छ । हत्या, हिंसा,...