धनकुटाले शुरु गर्यो किवीको वाइन उत्पादन, चखाउन पठायो काठमाडौं
सुनसरी । फलफूलको राजा मानिने किवीको वाइन पहिलो पटक काठमाडौंको बजारमा आएको छ । किवीको बजार विस्तारका लागि धनकुटाको राजारानीमा उत्पादित ‘वाइन फ्याक्ट्री’ले आफ्नो पहिलो उत्पादन काठमाडौंमा विक्री सुरु गरेको हो । पोसिलो फलको रूपमा रहेको किवीको व्यावसायिक खेती पूर्वी नेपालमा सुरु भएसँगै वाइन उत्पादन सुरु गरि बजारमा ल्याएको हो । पूर्वी पहाडी जिल्लामा उत्पादन भएको फलको...