पाँचथरमा अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
यासोक । पाँचथरमा अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कुम्मायक गाउँपालिकाको यासोकस्थित यासोक क्याम्पसमा अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम शनिवार सम्पन्न भएको हो । क्याम्पसको १६ औ स्थापना दिवस तथा सिलालेख अनावरणको साथै अन्तर मावि स्तरीय हाजिरी जवाफ कार्यक्रमको आयोजना गरीएको क्याम्पसले जनाएको छ । उक्त हाजिरी जवाफ प्रतियोगितामा पृथ्वी माध्यमिक...