स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’ चयन
काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा गजलकार शारदा निरौला ‘शारु’ चयन भएकी छन् । स्वर्णिम साहित्य समाजका कोषाध्यक्ष समेत रहेकी निरौलालाई सो जिम्मेवारी दिएको हो । गत सनिबार बराहक्षेत्रको नडाहामा पुरस्कार तथा सम्मान घोषणा कार्यक्रममा निरौलासहित कोष समिति घोषणा गरिएको हो । जसमा कोषका...