अजम्बरी अक्षरहरूमाथि चर्चा
पाचथर, ५ मंसिर । पाँचथरस्थीत फिदिममा शनिबार सरस्वती दुमी राई र मधुराज केरुङद्वारा संकलित एवं सम्पादित प्रदेश १ का नारी श्रष्टाहरूको संयुक्त कविता संग्रह अजम्बरी अक्षरहरू पुस्तकको एक कार्यक्रमबिच चर्चा गरिएको छ । पाँचथरका नव उदित श्रष्टा तथा नेपाली साहित्यका हस्तिहरूको उपस्थितिमा याक्थुङ लेखक संघको आयोजनामा सो पुस्तकको चर्चा कार्यक्रम सम्पन्न भएको थियो । उक्त...