नेपालभाषाका प्रगतिवादी महाकवि जिरिजाप्रसाद जोशीको व्यक्तित्व र कृतित्वमाथि चर्चा
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपालभाषाका प्रगतिवादी महाकवि गिरिजाप्रसाद जोशीको ८४ औँ जन्मजयन्तीका सन्दर्भमा ‘महाकवि गिरिजाप्रसाद जोशीको व्यक्तित्व र कृतित्व’ विषयक विचार–गोष्ठी तथा रचनावाचन कार्यक्रमको आयोजना गरियो । गोष्ठीमा महाकवि जोशीको व्यक्तित्व र कृतित्वका विषयमा चर्चा गरिएको थियो । प्रज्ञा भवनको लेखनाथ प्रवचनकक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले समाजको रूपान्तरणका लागि...