चिन्ता र तनावले निम्त्याउने ११ जोखिम
चिन्ता, तनाव यि दुबैले मानिसलाई सताउन थालेपछि मानिस बिना कारण रोगी बन्न पुग्दछ । नेपालीमा उखान पनि छ, चिन्ताले चितामा पुर्याउँछ । त्यसैले आफैमा रोग नभए पनि चिन्ताले धेरैं शारीरिक तथा मानसिक रोगलाई जन्माउँछ । चिन्ता वा तनावले निम्त्याउने समस्याहरु निम्न छन् : १. मधुमेह, उच्च रक्तचापयदि चिन्ता र तनाव कम भएन वा समयमै उपचार...