इराकका प्रधानमन्त्रीले राजीनामा दिने
कायरो । इराकका प्रधानमन्त्री मुस्तफा अल-काधिमीले पदबाट राजीनामा दिने भएका छन् । प्रधानमन्त्री अल-काधिमीले देशको जटिल राजनीतिक अवस्था जारी रहे पदबाट राजीनामा दिने बताएका हुन् । सोमबार प्रदर्शनकारीहरूले सरकारी मुख्यालयमा प्रवेश गरेपछि अल–काधिमीले अर्को सूचना नभएसम्मका लागि मन्त्रिपरिषद्को बैठक स्थगित गरे । यसअघि राजधानी बगदादमा एक प्रमुख नेताले राजनीति छोड्ने निर्णय गरेपछि भड्किएको हिंसामा कम्तीमा...