अमेरिकी सिनेटरको एउटा समूहद्वारा जो बाइडेनको जितलाई आधिकारिकता दिन अस्वीकार
न्युयोर्क – अमेरिकी सिनेटरको एक समूहले राष्ट्रपतिमा विजयी जो बिडेनको जितलाई आधिकारिकता प्रदान गर्न अस्वीकार गर्ने भएका छन् । नक्कली मतदाताबारे छानबिन गर्न आयोग गठन नभएसम्म केही रिपब्लिकन सिनेटरले इलेक्टोरल कलेज मत सदनबाट हुने प्रमाणिकरण नमान्ने बताएका हुन् । राष्ट्रपतिमा निर्वाचित बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्न अन्तिम प्रयासमा रिपब्लिकन सिनेटर लागेका छन् । टेड क्रुजको...