आजदेखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाईँदै
काठमाडौं : आजदेखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि १२ वर्ष उमेरका बालबालिकालाई विद्यालयमै खोप लगाउन लागिएको हो। खोप अभियानको दोस्रो चरणअन्तर्गत पहिलो मात्रा भदौ ११ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनीहरुलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने छ। मन्त्रालयका...