चलचित्र ‘महानगर’ बाट आशाबादी छौं- निर्माता ओम चेम्जोङ
नेपाली कथानक चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौं) शुक्रबारदेखि देशरको ६५ वटा हलहरूमा प्रदर्शन हुँदैछ । साउन २६ मा चलचित्र विकास बोर्डमा ‘च्यारिटी शो’ गरिएको यस चलचित्रलाई सन् २०२१ मा कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर र अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म...