भैरवकुण्ड आसपास केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु गरी शुक्रबार बिहान २:५१ मा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको काठमाडौं उपत्यकामा कडा कम्पन महसुस गरिएको थियो भने प्रदेश १, मधेस प्रदेश हुँदै भारतको सिक्किममा पनि धक्का महसुस गरिएको थियो। भूकम्पको क्षतिबारे विवरण...