March 8, 2026, Sunday
२०८२ फाल्गुन २५
1:37:26 pm

भैरवकुण्ड आसपास केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प

२०८१ फाल्गुन १६

1.4K

काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु गरी शुक्रबार बिहान २:५१ मा भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

pin up pinup

भूकम्पको काठमाडौं उपत्यकामा कडा कम्पन महसुस गरिएको थियो भने प्रदेश १, मधेस प्रदेश हुँदै भारतको सिक्किममा पनि धक्का महसुस गरिएको थियो।

Advertisement

भूकम्पको क्षतिबारे विवरण प्राप्त भइसकेको छैन।