स्रोत नखुलेको ६ लाख रुपैयाँसहित पक्राउ
रौतहट । रौतहटमा स्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जना पैदल यात्रीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको सदरमुकाम गौरस्थित राईस मिलको बाटोबाट प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा बुधवार साँझ गौर नगरपालिका १ का वर्ष ५४ को वीरेन्द्र कुमार जयसवालले लुकाई छिपाई राखेको ५ सय दरको नेपाली नोट २०० थान र १हजार दरको नेपाली नोट ५...