पाकिस्तानमा यात्रुवाहक सवारी साधनमा बन्दुकधारीले आक्रमण गर्दा ४० भन्दा धेरैको मृत्यु
इस्लामवाद । पाकिस्तानको दुर्गम क्षेत्रमा २०० जना यात्री चढेको सवारी साधनहरूमाथि अज्ञात बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । यस घटनामा कयौँ महिला र बालबालिकाको पनि मृत्यु भएको छ । पाकिस्तानको कुर्राम जिल्ला भएर जाँदै गर्दा ती सवारी साधनमाथि जथाभाबी गोली चलाइएको थियो । यो क्षेत्र अफगानी सीमा नजिक पर्छ । बन्दुकधारीले...